सानिमा बैंकले विद्यार्थीहरुलाई बैंकको मोबाइल बैंकिङ र डेबिटकार्ड निःशूल्क उपलब्ध गराइरहेको छ । बैंकले सरस्वती पुजाको अवसरमा सय रुपैयाँ मोबाइल टपअप सहितको यस्तो योजना सार्वजनिक गरेको हो । शुक्रबारसम्म जारी रहने यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ र डेबिट कार्...
