close

प्रदेश २ अन्तर्गतका आठ ओटै जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने काम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसन्चार विकास कोषको रकम प्रयोग गरि देशैभर ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने परियोजना अन्तर्गत प्रदेश २ को काम सम्पन्न गरेको हो । प्रतिस्पर्धामार्फत स...