काठमाडौं । शनिबार ई-सेवाले आफ्नो ११ औं वार्षिक उत्सव मनाउँदै छ । सेवा सुरु भएको ११ वर्ष पुगेको अवसरमा कम्पनीले एक सय ११ जनालाई एक हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने भएको हो । ई-सेवाले सन् २००९ बाट सेवा सुरु गरेको थियो । हरेक नेपालीमा वित्तिय पहुँच पुर्याउने...
