close

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको पोष्टपेड मोबाइलको रिचार्जमा समस्या देखिएको छ । विहीबार विहानदेखि देखिएको समस्याका कारण केही प्रयोगकर्ताहरुले मोबाइल फोन रिचार्ज गर्न पाएका छैनन् भने कतिपयको रिचार्ज गर्दा समेत एकतर्फी कल निषेधित हट्न सकेको छैन । ...