इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकका लागि दशैं अफर ल्याएको छ । कम्पनीले थप सहुलियत मुल्यमा ग्राहकलाई इन्टरनेट र टीभी सेवा प्रदान गर्ने योजना सहितको अफर सार्वजनिक गरेको हो । कम्पनीले यस योजनामा एक महिनाका लागि ९९ रुपैयाँमा टिभी वा इन्टरनेट...
