काठमाडौं । नेपाली समाजको मध्यम वर्गीय परिवारका प्रायः युवा युवतीमा एउटा समान विशेषता हुन्छ; दुई सपना अनि तिनै बीचको रस्साकस्सी । एउटा उनीहरूको आफ्नै सपना हुन्छ, जुन पूरा हुने आशामा सदैव मनमा गुम्सिएर बस्छ । अनि अर्को परिवारको सपना, जसले मन र मस्तिष्क दुवैको आड पाएक...