close

काठमाडौं । नयाँ बानेश्वर, काठमाडौंका महेश थापा (नाम परिवर्तन) सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छन् । उनी विशेषगरी ह्वाट्सएप र फेसबुक बढी प्रयोग गर्छन् ।  गत वर्ष मंसिरको कुरा हो, उनलाई एउटा क्यामेरा खरिद गर्ने रहर जाग्यो । उनले विभिन्न प्लेटफर्ममा क्यामेराबारे खो...