“गाउँ यसै खाली छ, त्यसमाथि भएको एउटा छोरो पनि सप्तमी- अष्टमीमा मात्र घर आउँछु भन्दा त खल्लो हुँदो रछ” मेसेन्जरको भिडिओ कलमा आमाले यसो भनिरहँदा आमाको घाँटीनेर परेको गाँठो मैले प्रष्ट देखेको थिएँ । म किन त्यति ढिलो घर जान खोज्दै छु भन्ने प्रश्नको...