close

काठमाडौं । सस्तो आईफोन एसई सार्वजनिक भएको केही दिनमै आईफोन ट्वेल्भ १२ चर्चाको विषय बनेको छ । चर्चाको मूख्य कारण चाहिँ यसको डिजाइन हो । सार्वजनिक भएको डिजाइनका आधारमा हेर्ने हो भने आईफोन ट्वेल्भ सिरिजका स्मार्टफोन आईप्याड प्रो जस्तै डिजाइनमा आउनेछन् । सार्वजनिक भएको...