काठमाडौं । सेप्टेम्बर स्मार्टफोनको बादशाह एप्पल आईफवन ट्वेल्भ सार्वजनिक हुने महिनाको रुपमा स्थापित छ । आईफोनका पारखीहरुमा यसको सार्वजनिकिकरणको विषयलाई लिएर व्यग्र प्रतिक्षा हुने गर्दछ । त्यसो त एप्पलले कोभिड महामारीका कारण आईफोन सार्वजनिक हुने मिति केही हप्तापछ...
