close

काठमाडौं । अधिकांश अनलाइन ठगीमा अर्काको सिमकार्ड दुरुपयोग हुने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएका अधिकांश उजुरीबाट यस्तो तथ्य बाहिर आएको हो । साइबर अपराधमा पक्राउ पर्ने अधिकांशबाट बरामद गरिएका सिमकार्ड अरुकै नामबाट भएको प्र...