काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संसदमा दर्ता गरेको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने उद्देश्यले नआएको दाबी गरेका छन् । फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याएको ...