close

काठमाडौँ । किरण मण्डलको घर नजिकै खुल्ला नाला छ । बच्चाहरूले खानेकुरा खाएर प्याकेटहरू फाल्दा कहिलेकाँही नाला जाम भएर दुर्गन्ध फैलिन्छ । पर्साको वीरगञ्ज महानगरपालिका-११ घर भएका उनले मोबाइलमा ‘सफा नेपाल’ को एप खोलिन् । एपमार्फत उनले नालामा भएको फोहोर...