close

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले आफ्ना इलेक्ट्रिक स्कुटरमा आकर्षक छुट तथा उपहार योजना ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष धमाका अफर’ अन्तर्गत स्कुटर खरिद गर्दा रु ५० हजारसम्म नगद छुटका साथै विभिन्न उपहार उपलब्ध गराउने घोषण...