काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी सी ७५ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले मजबुत बनावट र आधुनिक विशेषतासहितको रियलमी सी ७५ सार्वजनिक गरेको हो । कम्पनीले रियलमी सी ७५ लाई जस्तो सुकै परिस्थिति सामना गर्न सक्ने गरी निर्...
