close

काठमाडौं । नेपाली सडकमा ८०० भन्दा बढी ओमोडा एन्ड जेइको बिजुली गाडी सञ्चालनमा आएका छन् । हालै काठमाडौंको उत्तरढोकास्थित आफ्नो शोरुममा एक कार्यक्रम गर्दै एसपीजी अटोमोबाइल्सले यसबारे जानकारी दिएको हो । कार्यक्रममा उपस्थित ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेस...