close

काठमाडौं । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबिच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएक...