काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउ’ अफरलाई निरन्तरता दिने भएको छ । चाडपर्वलाई लक्षित गर्दै आएको यो अफर १५ मंसिरसम्म विस्तार गरिएको हो । यस अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले नेपाली बजारमा सामान खरिद गर्...
