काठमाडौं । अब युट्युब शर्ट्समा तीन मिनेट लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । एक ब्लगमार्फत गुगलले आउँदो १५ अक्टोबरदेखि यस्तो व्यवस्था लागु ‍गर्ने जानकारी दिएको हो । हाल युट्युब शर्ट्समा ६० सेकेन्डसम्मको मात्र भिडिओ हाल्न सकिन्छ । नयाँ परिवर्तन वर्गाकार अथवा ठ...
