close

काठमाडौं । नियो स्टोरले काठमाडौं बाहिर पहिलो पटक आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो छैटौं आउटलेटको रूपमा गत ३२ साउनदेखि नदीपुर कोर्टयार्ड पोखरामा शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस शोरुममा डेल, असुस, एचपी, र्‍यापु, माइक्रो...