काठमाडौं । साउन महिनामा नेपालमा विभिन्न ब्रान्ड र क्षमताका ३८१ बिजुली गाडी आयात गरिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ८९ करोड ७० लाख रुपैयाँ मूल्य बराबरका बिजुली गाडी नेपाल भित्रिएका हुन् । सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट...
