close

काठमाडौं । नेपाली बजारमा गेमिङमा केन्द्रित रिपब्लिक अफ गेमर्स (आरओजी)को पहिलो आधिकारिक स्टोर ललितपुरको लबिम मलमा आइतबारदेखि सञ्चालनमा आएको छ । यो स्टोर सञ्चालनमा आएसँगै आरओजीका विभिन्न गेमिङ प्रडक्टमा आकर्षक छुट र अफर प्रदान गरिएको छ । विशेषगरी उच्च प्रद...