close

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभोले आफ्नो नयाँ स्मार्टफोन 'भिभो वाई १८' सार्वजनिक गरेको छ । कम्पनीले डिजाइन, पर्फर्मेन्स र क्यामेरामा केन्द्रित बजेट फोनको रूपमा यो मोबाइल नेपाली बजारमा भित्र्याएको हो । मोका ब्राउन र वेभ एक्वा गरी दुई रङ्गमा उपलब्ध ...