काठमाडौँ । डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्स र श्री एयरलाइन्सबिच हवाई यात्रुहरूलाई लक्षित गर्दै साझेदारी भएको छ । यसअन्तर्गत यात्रुहरूले क्याशब्याक अफरका साथै निःशुल्क उडान टिकट जित्ने अवसर प्राप्त गर्ने भएका छन् । साझेदारी अनुसार प्रयोगकर्ताले श्री एयरलाइन्सको&nbs...
