काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर, सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । केही देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् । हाल सात देशमा फेसबुकले&nbs...