close

काठमाडौं । गुगलले आफ्नो असिस्टेन्ट टुललाई थप अपाङ्गमैत्री बनाउन तोबी डाइनाभोक्ससँग साझेदारी गरेको छ । याे साझेदारी अन्तर्गत तोबीको एप स्नाप कोर फर्स्ट लाइनलाई गुगल भ्वाइस असिस्टेन्टसँग एकीकृत गरिनेछ ।  दुई सिस्टमको एकीकृत भएपछि अब बोली नआउने व्यक्तिले पनि गुगल असिस्...