काठमाडौं । टिकटकको मूल्य कति होला ? यसको तीव्र वृद्धि र ठूलो संख्यामा रहेका प्रयोगकर्तालाई हेरेर धेरैले यो एपको मूल्य ५० अर्ब डलर नजिकसम्म आंकलन गरिएको छ । छोटो भिडियो शेयरिङ यो एप खरिद गर्न चाहने माइक्रोसफ्ट वा जोकसैले १० देखि ३० अर्बसम्म रकम जुटाउनुपर्ने अधिका...
