एजेन्सी । भारतको सञ्चार मन्त्रालयले देशका सम्पूर्ण दूरसञ्चार कम्पनीहरुलाई चिनियाँ सामग्री खरिद तथा सम्झौता गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले बीसीएनएल, एमटीएनएल लगायतका सरकारी कम्पनी तथा सबै निजी कम्पनीहरुलाई त्यस्तो निर्देशन जारी गरेको हो । मन्त्रालयले सरकारी सेवा ...
