close

काठमाडौं । जूमले आफ्नो साइटमा उत्पन्न सेक्युरिटी समस्यालाई सम्बोधन गर्न फेरी अर्को नयाँ अपडेट जारी गरेको छ । भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर जूममा ल्याइएको यो अपडेट एकदमै सामान्य छ ।  यो नयाँ अपडेटसँगै अब भिडियो कन्फ्रेन्स मिटिङमा जोडिने सदस्यको आईडी नम्बर टाइटल बा...