close

केहि समय अघि हुवावेका संस्थापक रेनले सन् २०२० मा अमेरिकाले हुवावेमाथि अझ ठुलो प्रतिवन्ध लगाउन सक्ने आंकलन गरेको थिए । नभन्दै त्यस्तै हुने देखिएको छ । अमेरिकी वाणिज्य सचिव विल्बर रसले हुवावेमाथि ठूलो प्रतिवन्धको तयारी भइरहेको बताएका छन् । उनले अन्तराष्ट्रिय सञ्चार म...