close

काठमाडौं । गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंले आउँदो ८ वैशाखमा ‘बिल्ड विथ एआई’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । एफवन सफ्टको मुख्यालयमा उक्त एआई सम्बन्धी प्राविधिक कार्यशाला हुने भएको हो । कार्यशालाको उद्देश्य क्रियाशील डेभलपरहरूलाई गुगलका उत्पादन र...