close

काठमाडौं । सरकारले सफ्टवेयर आयातका लागि विदेशी विनिमय भुक्तानीको सिफारिस गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । साथै नेपालमा रहेका सफ्टवेयर, हार्डवेयर वा सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले सेवा निर्यात गरी आर्जित रकम सहज रुपमा नेपाल भित्र्याउन मिल्ने गरी अध्यादे...