काठमाडौँ । जेडटीईले आफ्नो नयाँ गेमिङ फ्ल्यागशिप स्मार्टफोन 'जेडटीई रेड म्याजिक ११ प्रो' नेपाली बजारमा सार्वजनिक गरेको छ । जेडटीईको नुबिया लाइन-अप अन्तर्गतको प्रिमियम गेमिङ सब-ब्रान्ड 'रेड म्याजिक' ले यही फोनमार्फत नेपालमा पहिलो पटक आधिकारिक रूपमा प्रवे...
