close

काठमाडौँ । एनसेलले फुडमाण्डुसँगको साझेदारीमा नयाँ आकर्षक अफर सुरु गरेको छ । कम्पनीले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा दिने अफर ल्याएको हो । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुबाट खानाका परिकारको अर्डर गर्दा १५० रुपैयाँ छुट पाउ...