काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा अस्वाभाविक रूपमा फलोअर बढाउन आफूले २५ हजार रुपैयाँ लिएको दाबी गर्ने झापाका युवक अङ्कित घिमिरेले आफ्नो गल्ती स्वीकारेका छन् । ओलीको फेसबुक पेजमा फलोअरको सङ्ख्या तीव्र गतिम...
