close

काठमाडौँ । अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) गरेको अभियोगमा बाराका एक २४ वर्षीय युवक विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका-२० स्थायी घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहमद सेफ व...