काठमाडौँ । युट्युबले आफ्नो प्लेटफर्मबाट केही अत्यधिक लोकप्रिय एआई स्लोप (एआईद्वारा निर्मित निम्न गुणस्तरका सामग्री) च्यानलहरू हटाएको देखिएको छ । कपविङको रिपोर्ट अनुसार ५९ लाखभन्दा बढी सब्सक्राइबर र कुल १.२ अर्बभन्दा बढी भ्युज बटुलेको क्युएन्टोस फासियानान्टेस (CuentosFaci...
