close

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध आउने नकारात्मक टिप्पणीप्रति व्यङ्ग्य गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘नयाँ’ भनिएका राजनीतिक शक्ति र उनीहरूका समर्थकहरूक...