close

काठमाडौँ । राजनीतिक दलहरूलाई डिजिटल रूपमा  मतदाता विवरण उपलब्ध गराउने व्यवस्था तत्काल निलम्बन गर्न डिजिटल राइट्स नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ जारी गर्दै राजनीतिक दल  तथा स्वतन्त्र उम्मेदव...