close

काठमाडौँ । काठमाडौँको जडीबुटी बस्ने संयोग कर्माचार्य नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ‘०२’ सुरु हुने विन्दुको बाहिर दायाँपट्टि छ, उनको घर  ।  तर, बेलामौकामा उनको मोबाइलबाट न कल लाग्छ, आएको कल पन...