काठमाडौँ । एआई टेलिफोनी सेवा प्रदायकको रूपमा चिनिएको टिङटिङले आफ्नो नयाँ उत्पादन टिङटिङ नेक्स्ट (TingTing Next) सार्वजनिक गरेको छ । बुधबार एक भर्चुअल कार्यक्रममार्फत कम्पनीले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रविधि बजारमा ल्याएको हो । आधुनिक व्य...
