काठमाडौँ । गुगल डटकममा प्रायः परिवर्तन खासै हुँदैन । तर यस वर्ष सुरुमा एआई मोड शर्टकट थपिएपछि अहिले गुगल सर्चको होमपेजमा नयाँ ‘प्लस’ मेनु थपिएको छ । सर्च बारको बायाँपट्टि रहेको म्याग्निफाइङ ग्लासलाई प्रतिस्थापन गर्दै प्लस आइकन राखिएको छ । यो आइकनमा क्लि...
