काठमाडौँ । एन्ड्रोइड र आईफोनको विकल्पमा नयाँ जोला फोन (Jolla Phone) बजारमा आउने भएको छ । कम्पनीले प्रि-अर्डर खुलाएसँगै लिनक्समा आधारित यो फोनको चर्चा सुरु भएको हो । जोला कम्पनीले सन् २०१३ मा पहिलो जोला फोन र सेलफिस ओएस सुरु गरेदेखि खासै चर्चामा नआए पनि अहिले भ...
