काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हतियारको दुरुपयोग गरी राजधानीमा लुटपाट मच्चाउने तीन जना पक्राउ परेका छन् । राति २ बजे फुड डेलिभरी गर्ने व्यक्तिलाई पेस्तोल देखाई लुटपाट गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बु...
