close

काठमाडौँ । कम्पनी सञ्चालन गर्न नसकेको भन्दै सरेन्डर गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनी ‍लुप नेटवर्क्सले पाएको दुईवटा लाइसेन्स नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । लुप नेटवर्क्सले पाएको इन्टरनेट (ईमेलसहित) र नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राधिकरणले खारेज...