close

काठमाडौं । इन्टरनेटको क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ । बेलायतको अस्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताले हालै प्रतिसेकेन्ड ३०१ टेराबाइट स्पिड हुने प्रविधि विकास गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।  यो स्पिड भनेको औसत ब्रोडब्यान्डभन्दा ४५ लाख गुणा फास्ट स्पिड हो । याे&...