close

काठमाडौं । इन्टरनेट सेवाप्रदायकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई नै अटेर गर्नेगरेको पाइएको छ । प्राधिकरणबाट सेवा सञ्चालनको लाइसेन्स लिएका सेवाप्रदायक मध्ये अधिकांशले सेवा सञ्चालनमा ल्याए/नल्याएको विषयमा कुनै विवरण उपलब्ध नगराएको देखिएको हो । प्राधिकरणको तथ्य...