close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ । नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको अनुम...