close

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तर्फको परीक्षा सकिएको छ । परीक्षाको नतिजा आउन केही महिना लाग्छ । यो खाली समयमा विद्यार्थीले कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्नेदेखि विभिन्न सीप सिक्न सक्छन् । यसै सन्दर्भमा फुर्सदमा बसिरहेका विद्यार्थ...