close

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्तरमा पहिलो पटक प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आगामी ३०-३१ जेठमा ३६ घण्टे ‘ह्याक फर सेफ्टी’ कार्यक्रम सञ्चालन गर्न ल...